त्रिभुवन विमानस्थलको बाँकी बक्यौता ३० दिनभित्र नबुझाए कार्वाही गरिने
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न निकाय, वायुसेवा कम्पनी, फर्म एवं व्यक्तिलाई बक्यौता रकम बुझाउन ताकेता गरेको छ। प्राधिकरणअन्तर्गतको त्रिभुवन विमानस्ठल नागरिक उड्ययन कार्यालयले सूचना प्रकाशित गर्दै विभिन्न वायुसेवा,...