सात जिल्ला न्यायाधीश निर्वाचन अधिकृत तोकिए, दुई न्यायाधीश जगेडा
काठमाडौँ । निर्वाचन आयोगले सात जना जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकेको छ । राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगले सात जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकेको हो । आयोगले दुई जना न्यायाधीशलाई...