एमाले महाधिवेशनमा विभिन्न पदका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली प्रकाशन (सूचीसहित)
काठमाडौँ । नेकपा एमालेको एघारौँ महाधिवेशनका लागि हुन लागेको निर्वाचन अन्तर्गत उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । केन्द्रीय निर्वाचन आयोगले केहीबेर अघि मात्रै उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिएको हो...