गोकर्ण विष्टले भने : ‘महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुन्छ भन्ने विश्वास छ’
काठमाडौँ । नेकपा एमालेका नेता गोकर्ण विष्टले जारी ११औँ महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुने विश्वास राखेको बताएका छन्। महाधिवेशन स्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यसपटक पुस्तान्तरण र नेतृत्व हस्तान्तरण हुने...