कोरियाली प्रायद्वीपका सम्बन्धमा ट्रम्प–अबे टेलिफोन वार्ता
टोकियो(एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जो आबेबीच कोरियाली प्रायद्वीपमा पछिल्लो समयमा देखिएको असहजताका विषयमा सोमबार टेलिफोनवार्ता भएको छ । जापानी प्रधानमन्त्री आबेलाई अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार...