मोर्चालाई एमालेको अभियानमा अवरोध नगर्न मानव अधिकार आयोगले आग्रह
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले नेपाल कम्युनिस्ट पार्टी एमालेको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गतको कार्यक्रममा अवरोध नगर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले आइतवार विज्ञप्ति निकाल्दै आफ्ना फरक मत...