परियोजनामा दलिय भागवण्डा त्याग्न एडिबीद्वारा नेपाललाई आग्रह
काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारले प्राथमिकता निर्धारण गरेका विकास निर्माणका परियोजनामा उल्लेख्यमात्रामा लगानी बढाउने भएको छ । सरकार, एडिबी र ती दुवै निकायको समन्वयमा नेपालमा सञ्चालित विकासका...