इटालीमा आप्रवासी मजदुरको जलेर मृत्यु
रोम(एजेन्सी) । इटालीको दक्षिण क्षेत्रमा अवस्थित एउटा ‘अनाधिकारिक’ आप्रवासी शिविरमा शुक्रबार दुई आप्रवासी कृषि मजदुरको आगोमा जलेर मृत्यु भएको इटालीको विपद् व्यवस्थापन केन्द्रले जनाएको छ । स्थानीय प्रशासनले शिविर खाली...