सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनको काम भइरहेको मुख्यसचिवद्वारा जानकारी
काठमाडौँ । सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा आवश्यक सङ्गठनका संरचना, संस्थागत व्यवस्था, दरबन्दी निर्धारण तथा कार्य विवरणको खाका तयारीको काम अघि बढाएको छ । मुख्यसचिवको संयोजकत्वमा गठित सङ्घीयता कार्यान्वयन...