‘लालीबजार’ प्रदर्शनमा देखिएको अवरोध हट्यो, अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौँ । चलचित्र ‘लालीबजार’को प्रदर्शनमा परेको कानुनी अवरोध हटेसँगै अब फिल्म सार्वजनिक रूपमा प्रदर्शन गर्न सकिने भएको छ। रोशनी नेपालीले चलचित्रको प्रदर्शन रोक्न माग गर्दै दायर गरेको रिट निवेदनमाथि सुनुवाइ...