बुटवलमा भूमिहीन तथा अव्यवस्थित बसोबासीको विरोध प्रदर्शन
काठमाडौँ । बुटवलमा भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूले सार्वजनिक जग्गा संरक्षणका नाममा दीर्घकालदेखि बसोबास गर्दै आएका बस्तीहरू वैकल्पिक पुनर्स्थापनाविना हटाउने कार्य भइरहेको भन्दै विरोध प्रदर्शन गरेका छन्। नेपाल भूमिहीन सुकुमवासी तथा...