आरोप पुष्टि गर्न रास्वपा सांसद खरेलको चुनौती, प्रमाणित भए राजनीति छाड्ने घोषणा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले आफ्नो नाममा लगाइएका आरोप पुष्टि गर्न चुनौती दिँदै प्रमाणित भए राजनीतिक जीवनबाट अलग हुने घोषणा गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक...