आज यी जिल्लामा चल्नेछ हावाहुरी, सतर्कता अपनाउन मौसमविद्को आग्रह
काठमाडौँ । आज दिउँसो कोशीदेखि लुम्बिनी प्रदेशसम्म हावाहुरी चल्ने सम्भावना भएकाले सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् । जल तथा मौसम विज्ञान विभागले आज बिहान सूचना जारी गर्दै हावाहुरीले छाना...