‘मेरो सरकार हुँदा अहिले जस्तो खुलेआम भ्रष्टाचारका काण्डहरू देखिएका थिएन’-ओली
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार हुँदा अहिले जस्तो खुलेआम भ्रष्टाचारको काण्डहरू नभएको बताएका छन् । मंगलवार पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टीका...