प्रकाश ज्वालाको दाबी-‘ओलीले सुध्रिने प्रतिबद्धता जनाएको भए धेरै मान्छे एमालेमा फर्किने थिए’
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता प्रकाश ज्वालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वास्तै नगरेकाले माओवादीसँगको एकतामा जानु परेको भन्दै दिग्दारी व्यक्त गरेका छन् । तुलसीपुरमा पत्रकारहरूसँग कुरा गर्दै...