कावा सभापति खड्कालाई ध्यानाकर्षण पत्र बुझाउने विशेष महाधिवेशन पक्षधरको तयारी
काठमाडौँ। नेपाली काँग्रेसका विशेष महाधिवेशन पक्षधर नेताहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई फेरि ध्यानाकर्षण पत्र बुझाउने तयारी गरेका छन्। संस्थापन पक्षका नेताहरूले भोलिको बैठकबाट कार्यसमितिको म्याद थप गर्ने बताउन थालेपछि दबाब...