२८ कार्तिक २०८२, शुक्रबार
काँग्रेसको विशेष महाधिवेशन पक्षधरले आज युवा भेला गर्दै
काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधरले आज युवा भेला आह्वान गरेको छ । विशेष महाधिवेशनका लागि पार्टीमा हस्ताक्षर बुझाएको समूहले आज नयाँ बानेश्वरमा युवा भेला गर्न लागेको हो ।...