काँग्रेस केन्द्रीय समिति बैठकमा निर्वाचन र महाधिवेशनका विषयमा बहस जारी
काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औँ महाधिवेशनको मितिमा बहस जारी छ। बुधबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा महाधिवेशनको कार्यतालिकाको सन्दर्भमा सदस्यहरूले आफ्नो राय राखेको काँग्रेस नेता...