नेकपा एसबाट विद्रोह गरेका झाँक्री, श्रेष्ठ एमाले फर्किने निश्चित,ओलीलाई भेट्न पुगे गुण्डु
काठमाडौँ। नेकपा एसबाट विद्रोह गरेका रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायत एमाले फर्किने निश्चित भएको छ। एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसँग भेटघाट पछि एमाले फर्किने निश्चित भएको हो।...