२१ कार्तिक २०८२, शुक्रबार
‘जेन जेडको चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छ’ : प्रहरी अतिरिक्त महानिरीक्षक कार्की
काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले विकास निर्माण, सुशासन र भ्रष्टाचाररहित समाज निर्माण गर्ने जेन जेडको चाहनालाई प्रहरीले पूरा गर्ने बताएका छन् ।...