‘कम्युनिष्ट आन्दोलन ध्रुवीकरण अहिलेको आवश्यकता’ : माधवकुमार नेपाल
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा कम्युनिष्ट आन्दोलनको पुन:गठन र ध्रुवीकरण अहिलेको आवश्यकता भएको बताएका छन् । पार्टीद्वारा आज यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रममा सहसंयोजक...