रामकुमारी झाँक्रीले भनिन् : ‘एकीकृत समाजवादी भयंकर हुन्छ भन्ने लागेको थियो, तर हाम्रो यात्रा टुंगियो’
काठमाडौँ । एकीकृत समाजवादीकी नेता रामकुमारी झाँक्रीले सो पार्टीसँगको यात्रा टुंगिएको बताएकी छन् । आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीकी संस्थापक नेता समेत रहेकी झाँक्रीले पार्टी विघटनमा गएको र...