विप्लवको व्यङ्ग्य : ‘एकताको नाममा भृकुटीमण्डपमा नवरसको रमाइलो देखियो’
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दश दलबीचको एकतालाई व्यङ्ग्य गरेका छन्। सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेकपाले काठमाडौँमा निकालेको प्रदर्शनलाई...