भारतीय विदेश सचिवले भटे रास्वपा उपसभापति वाग्ले र सांसद खनाल
काठमाडौँ। नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिश्रीसँग रास्वपा उपसभापति स्वर्णिम वाग्ले र विदेश विभाग प्रमुख शिशिर खनालले भेटवार्ता गरेका छन् । उनीहरू सोमबार दिउँसो केहीबेर अघि बत्तीसपुतलीस्थित होटेल...