मन्त्री दाहालको दाबी : ‘चीनसँग जोड्ने नाका चाँडो सञ्चालन गर्ने प्रयासमा छौँ’
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रसुवागढी सडक चाँडो मर्मत र केरुङ नाका सञ्चालन गरी व्यापारमा सहजीकरण गर्ने बताएका छन् । प्रतिनिधि सभा, पूर्वाधार विकास समितिले आज यहाँ...