विपक्षी दलहरूले भने-‘भिजिट भिसामा विदेश गएका नेपालीलाई सरकारले वास्ता गर्दैन’
काठमाडौँ । विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै संसद् बहिष्कार गरेका छन् । मंगलबार बसेको प्रतिनिधि...