तराईमा डिपबोरिङ खन्ने काम सुरु, किसानलाई सिँचाइका लागि प्रतियुनिट बिजुली ३ रुपैयाँ मात्र लाग्ने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई क्षेत्रमा ५ सय वटा डिप बोरिङ खन्ने कार्य सुरु भइसकेको जानकारी दिएका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले...