धवलशमशेर राणाले भने-‘पर्यवेक्षकहरू एकलौटी तोकियो, अमान्य छ’
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशमशेर राणाले तल्लो तहमा अधिवेशन गराउन केन्द्रीय तहबाट तय गरिएका पर्यवेक्षक एकलौटी तरिकाले गरिएको जनाएका छन् । जिल्ला तहको अधिवेशनका लागि...