पद्मा अर्यालले भनिन्-‘पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्कन नमिल्ने पार्टी निर्णय उचित’
काठमाडौँ । नेकपा एमालेकी सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्कन नमिल्ने पार्टी निर्णय उचित भएको बताएकी छन् । मुलुकको मुख्य अभिभावक भैसकेको व्यक्ति दलीय राजनीतिमा...