अमेरिकी प्रविधि कम्पनीहरूमा डिजिटल सेवा कर लगाउने योजना क्यानडाले फिर्ता
काठमाडौँ । क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूमा डिजिटल सेवा कर लगाउने योजना फिर्ता लिएको छ। बीबीसीका अनुसार अब अमेरिका र क्यानडाबीच व्यापारसम्बन्धी वार्ता पुनः सुरु हुने भएको छ। क्यानडाको वित्त मन्त्रालयद्वारा...