विमलेन्द्र निधिले गरे एमालेको चर्को आलोचना, न्यूनतम शिष्टाचार पनि नदेखाएको आरोप
काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले सत्ता सहयात्री दल नेकपा एमालेको चर्को आलोचना गरेका छन् । एमालेले सत्ता गठबन्धनको न्यूनतम शिष्टाचार समेत पालना गरेको उनको आरोप छ...