कर्णाली प्रदेश सभाको सातौँ अधिवेशन आजबाट सुरु हुँदै
सुर्खेत । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको सातौँ (हिउँदे) अधिवेशन आजदेखि सुरु हुँदै छ। गत साउन २१ गते छैटौँ अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार...