विघटित संसद्का विचाराधीन विधेयक ३ महिनाभित्र पारित गर्ने एमालेको प्रतिबद्धता
काठमाडौँ । नेकपा एमालेले विघटित प्रतिनिधि सभामा विचाराधीन रहेका विधेयकहरू नयाँ संसद् आएको तीन महिनाभित्र पारित गर्ने प्रतिबद्धता जनाएको छ । ‘अघिल्लो संसद्कालमा विचाराधीन रहेका विधेयकहरू नयाँ प्रतिनिधिसभाको बैठक बसेको...