तारिख बुझ्न काठमाडौँ जिल्ला अदालत पुगे रवि लामिछाने
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् । उनी मंगलबार दिउँसो तारिख बुझ्न अदालत पुगेका हुन् । स्वर्णलक्ष्मी सहकारी बचत अपचलनको विचाराधीन आफूविरुद्धको...