जनताका बीचमा रहेर विकास निर्माणमा समर्पित हुने गगन थापाको प्रतिबद्धता
काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवं सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगनकुमार थापाले आफ्ना मतदातासँग निर्वाचित सांसद प्रत्यक्षरुपमा जोडिनुपर्ने बताएका छन् । मधेस प्रदेश अन्तर्गत सर्लाही ४ मा उम्मेदवारी दिएपछि...