काँग्रेसले १६ गते जनकपुरधाममा गर्ने भनिएको चुनावी सभा स्थगित
काठमाडौँ। नेपाली काँग्रेसले यही माघ १६ गते जनकपुरधाममा तय गरेको मधेशको चुनावी सभा स्थगित भएको छ । निर्वाचन आयोगको निर्देशन र आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने भएकाले कार्यक्रम स्थगित गरिएको मधेश...