२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्यकारिणी सदस्य र केन्द्रीय सदस्यसहित ४ नेताले छोडे जनमत पार्टी

अ+ अ-

काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय पदाधिकारीसहित चार नेताले पार्टी परित्याग गरेका छन् । 

एक केन्द्रीय कार्यकारिणी सदस्यसहित दुई केन्द्रीय सदस्य र एक जिल्ला सदस्यले पार्टी परित्याग गरेका हुन् ।

पार्टीबाट राजीनामा दिनेहरूमा केन्द्रीय कार्यकारिणी सदस्य रानीकुमारी पासवान तथा केन्द्रीय सदस्यहरू रामेश्वर यादव, जागेश्वर यादव र जिल्ला समिति सदस्य हरिकिशोर पासवान छन् । उनीहरू सबै सिरहा क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने मिर्चैयाका बासिन्दा हुन् ।

पार्टी अध्यक्ष राउतलाई उनीहरूले सामूहिक रूपमा लेखेको राजीनामा पत्रमा पार्टीबाट विचार र सिद्धान्त हराएको, पार्टीमा जातिवाद हाबी भएको र गैरराजनीतिक व्यक्तिहरूको हालीमुहाली तथा वर्चस्व बढेको आरोप लगाएका छन् ।