‘केही गर्न सकिन्छ भन्ने सन्देश लिएर केन्द्रीय सदस्य वडा-वडामा जान्छौँ’
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले पार्टीका केन्द्रीय सदस्यहरू ६ हजार ७४३ वडामै पुग्ने बताएका छन्। उनले सरकारबाट भएका केही कामहरू देखाएर केही गर्न सकिन्छ भन्ने सन्देश...