२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘आयोग बनाउने नै हो भने मदन भण्डारीको मृत्यु सम्बन्धी फाइल खोलौँ’

अ+ अ-

काठमाडौँ । काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले विस्तृत अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्नैपर्ने विषय धेरै रहेको बताएका छन् ।

आजको प्रतिनिधि सभा बैठकमा बोल्दै शर्माले ३३ किलो सुनको एक तोला समेत नभेटिएर त्यो प्रकरण यसै सेलाएको, निर्मला पन्तको हत्यारा पत्ता लाग्न नसकेको, मदन भण्डारीको निधनको विषयमा पनि उच्च स्तरीय छानबिन आयोग गठन गर्न सकिने बताएका हुन् ।

‘‘मदन भण्डारीको निधन भयो । बाहिर बोल्दा मित्रहरूले उठाउने गर्नुहुन्छ । उच्चस्तरीय आयोग बनाऔँ, भन्दै गर्दा त्यो फाइल पल्टाऔँ’ महामन्त्री शर्माले प्रस्ताव गरे ।

२०७५ साल गुज्रेको पाँच वर्ष भएको उल्लेख गर्दै उनले थपे, ‘आजका प्रतिपक्षका नेता त्यसबेला प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँ गइसकेपछि काँग्रेसका सभापति प्रधानमन्त्रीका रूपमा आउनुभयो । अहिले गठबन्धनबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुनुहुन्छ । आयोग बनाउने नै हो भने निर्मला पन्तको हत्याको विषयमा बनाऔँ ।’

तर अनुसन्धान गर्ने निकाय अनुसन्धानमा प्रवेश गर्ने बित्तिकै त्यस विषयमा अवरोध नगर्न र अनुसन्धान सकिनेबेलासम्म धैर्यता गर्नुपर्ने काँग्रेस महामन्त्री शर्माको भनाइ छ ।