न्याम्सको आङ्गिक अस्पतालमा थपिए भेरी र भरतपुर अस्पताल
काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आङ्गिक अस्पतालमा भेरी र भरतपुर अस्पताल थपिएका छन् । गत चैतको मन्त्रिपरिषद्को बैठकले भेरी र भरतपुरलाई पनि आङ्गिक अस्पतालमा विस्तार गर्ने निर्णय...