चार उपसचिवसहित यातायातका ९ कर्मचारी भ्रष्टाचार अभियोगमा दोषी ठहर, ८ चैतमा सजाय निर्धारण
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा चार जना उपसचिवसहित नौ जनामाथि भ्रष्टाचारको कसुर ठहर भई सजाय निर्धारण मिति तोकिएको छ । मङ्गलवार विशेष अदालतका अध्यक्ष...