ग्लोबल आइएमईका ग्राहकलाई स्मार्ट क्यूआरमार्फत सामान किन्दा १० प्रतिशत छुट
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई मेट्रो मार्टका काठमाडौँ भित्रका स्टोरहरूबाट स्मार्ट क्यूआरमार्फत सामान किन्दा १० प्रतिशतसम्म डिस्काउन्ट उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत...