प्रचण्डले गरे पुष्पलालको सालिकमा माल्यार्पण
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रधानमन्त्री नियुक्त भए लगत्तै प्रचण्डले कीर्तिपुरको चम्पादेवीमा पुगेर पुष्पलालको सालिकमा माल्यार्पण गरेर श्रद्धाञ्जली...