कीर्तिमानी आरोही शेर्पालाई पर्यटनमन्त्री श्रेष्ठद्वारा सम्मान स्वरुप १ महिनाको तलब प्रदान
काठमाडौँ । कीर्तिमानी आरोही सानु शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्मान गरेको छ । आरोही शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले आज (बुधवार) मन्त्रालयमा नै...