काँग्रेस संसदीय दलको उम्मेदवारी दर्ताका लागि ५१ हजार तिर्नुपर्ने
काठमाडौँ । नेपाली काँग्रेस संसदीय दल नेतामा उम्मेदवार बन्न ५१ हजार तिर्नुपर्ने भएको छ । सहमहामन्त्री भीष्मराज आङ्देम्बे नेतृत्वको निर्वाचन समितिले जारी गरेको कार्यतालिका अनुसार संसदीय दलको नेतामा उम्मेदवारी दर्ता...