सुदूरपश्चिममा काँग्रेस बन्यो ठूलो दल, अरू दलले कति सिट जिते ?
काठमाडौँ । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको छ । निर्वाचनको परिणाम अनुसार प्रदेशसभा सदस्य प्रत्यक्षतर्फको ३२ सिटमध्ये हालसम्म घोषित ३० सिटमा काँग्रेसले ११ सिट जितेर सबैभन्दा ठूलो...