एकीकृत समाजवादीका ४६१ नेता कार्यकर्ता एमाले प्रवेश
काठमाडौँ । नेकपा एकीकृत समाजवादी तनहुँ सचिव दुर्गाकुमार श्रेष्ठसहित ४६१ जना एमालेमा प्रवेश गरेका छन् । एमाले प्रवेश गर्नेहरूमा श्रेष्ठसहित कार्यालय सदस्य एवं युवा सङ्घ नेपालका केन्द्रीय सचिव तथा गण्डकी...