सिद्धार्थनगर पनि हटाउन थाल्यो सडक अतिक्रमण गरी बनाएका संरचना तथा व्यापार व्यवसाय
काठमाडौँ । भैरहवाको सिद्धार्थनगर नगरपालिकाले पनि सडक अतिक्रमण गरी बनाएका संरचना र व्यापार व्यवसाय हटाउन सुरु गरेको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै अन्तर्राष्ट्रिय सहरसँग जोडिएको नगरको सुन्दरता जोगाउन फुटपाथ...