उदाउँदो सूर्यलाई अर्घ्य दिई आज छठ समापन गरिँदै
काठमाडौँ । प्रातः कालको उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व सोमबार समापन गरिँदै छ। कार्तिक शुक्ल षष्ठी तिथिको साँझमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका श्रद्धालुले सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिन लागेका...