विवेकशील साझा त्यागेर काठमाडौँ ६ मा स्वतन्त्र उम्मेदवारी दिने मियाँको घोषणा
काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ बाट अब्दुस मियाँले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । विवेकशील साझाको युवा सङ्गठनको संयोजक रहेका मियाँले पार्टी त्यागेर स्वतन्त्र उम्मेदवारी दिने बताएका हुन्।...